Posted by: nepalean November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
<P>तारेमाम राहुल दाइ। कुरो झिलीमिली नै हो। मैले नि दिउसै झिलीमिली भएर तारा देखेको थिए। एउटा मुन्छेले अफ्रीका, साइबेरीयामा आदीमा रेल गुडाउने रे। भो अब, के भन्छ सिलौट र स्टील मिसार चलाउने भन्छ बजिये। त्यस्तो कुच्चीने सिलौट र टल्कने स्टील मिसाएर नि कही हुन्छ भनेक माने पो। फेरी के भन्छ मेरो रेल बिग्रनु हुन्न पो भन्छ। त्या बाट अर्को मुन्छेसं कुरो गरेको काम गरेको ढुंगा जातो गरेको एक बिस भो यस्तरी जिनिस मिसाको देखेको थिइन खाना मा बाहेक भन्छ। अनि त दिउसै तिन तारा ! तर तारा बिलाएर जादा कबि बाट कामी पो भएछु अनि त इन्द्रे त के इन्द्रेका बाउ चन्द्रे पनि माथ खाए। कुरो मिल्यो जे जे मिसाए पनि साइबेरिया र अफ्रेकीमा त्यसको रेल गुड्ने भो।</P>
Read Full Discussion Thread for this article