Posted by: Nepal Premi November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
तिमी त साह्रै अचम्म को मान्छे रहेछौ नि त हो, नो काम नो म्म ह, मैले त  बुद्धिस्ट हरु ले मात्र काम नगरेको दिन केही खाँदैनन भन्ने सुन्य थिए, बुद्धिस्ट हो तिमी, जे होस् आफु त कामै नगरे नि बजायिन्छ।
Read Full Discussion Thread for this article