Posted by: Birkhe_Maila November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

हेरि यो चौतारीका गाम्लेहरु को को काला कालि छन एउटा डाटा राख्नु पर्ने। भोलि चुनाव सुनाव भयो भने जित्ने चान्स हुन्तो कि?

क्यार्नु गोरो हुन त हाम्ले नि नखोज्या हैन ठिटो बेलामा। तर जति धोए नि कालो नजाने!

Read Full Discussion Thread for this article