Posted by: Rahuldai November 2, 2007
Breaking news: Nepal is REPUBLIC
Login in to Rate this Post:     0       ?        

लाल रंगको कमाल!

हिजो देखि हरेक समाचारहरुमा एउटै भाव देखि रहेछु, एउटै अभाव देखि रहेछु। संसदमा माओबादी प्रस्ताब माथि मतदान हुने भयो - बामहरु एक ठाममा। नेपाली कांग्रेसलाई नैतिक दवाब- नेपाली कांग्रेसलाई धर्म शंकट।आदि इत्यादि समाचार र बिचारहरु छरिएका छन्। हो सतहीबाट मुल्याङ्कन गर्ने हो भने ठीक हो, नेपाली काँग्रेसको अडान कुरुक्षेत्रमा कर्णको रथ झै अप्ठेरो थलोमा अड्किएको छ।तर राजनैतिक धरातलको गहिराईमा सोचौं न त एकै छिन। वास्तबिकताको नजिकमा बसेर हेरौं न एकै छिन।
पहिलो कुरा त जन आन्दोलन भाग २ पनि सम्झौतामा टुंगिएको हो कि होइन? राजा संग ८ दलको अलिखित सहमति भएको हो कि होइन? होइन भने ज्ञानेन्द्र यति मुर्ख छैन कि मलाई मार, फाल टुक्रा टुक्रा पार भनेर बन्चरो हसिंया हठौडा हाँसि हाँसी जङलीहरुलाई सजिलै सित दिन्छ?

कुन परिस्थितिमा राजा भए, राजा भएर के के गरे, के के गर्ने उत्कण्ठा बोकेका थिए दुनियालाई थाहा छ। अलिखित तर संझौता भएकै हो, राजा सित। संबिधान सभाको चुनाव सम्म राजतन्त्र बारे निरिपेक्ष रहने भन्ने बारे सहमति भएकै हो। त्यो कुरा माधव नेपाल लाई पनि थाह छ, काम्रेड प्रचन्डलाई नि थाह छ।..................................................


पूर्ण पाठको लागि दौतरी डट् कम मा प्रबेश गर्नु होस्।

Read Full Discussion Thread for this article