Posted by: Birkhe_Maila November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

लोल! ठुल्दाई!

अब तामा कलिलो मै काटेर घर ल्याएन भने छिटो छिप्पिएर बाँस बन्छ भनेर भन्या होला नि! खै हुन त म नि त्यति बुझ्दिन यो उरन्ठेउले कुमार बस्नेत मार्का लोग गित को गहन अर्थ त!

 

Read Full Discussion Thread for this article