Posted by: SurNaTal November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

छातिमा मेरो यो छोटो भोटो
कम्मरमा खुर्पेटो सोध रामालाई

खोजिमा हिडे पाउनेमा छैन
म जस्तो कोइ केटो सोध रामालाई

हा हा कलिलो तामालाई सोध रामालाई

जदौ सुक्रवारे सन्ध्या को।

Last edited: 02-Nov-07 03:53 PM
Read Full Discussion Thread for this article