Posted by: Rahuldai November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
ठुली चिया खायौ? तारेमाम्।
अब त्यो त नारयण दाइको गीत हो, हाम्रो जमानाको। त्यही गीतलाई कबिता बनाई त भाउजुलाई फकाको, भन्दे त बेसै हुन्छ ठुली।
Read Full Discussion Thread for this article