Posted by: PallaGhareAntare November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि

तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निष्ठूरी भनि, तिम्रो जस्तो बाधा मेरो पनि 

जदौ शुक्रबारे बिहानीको।

के छ त गाम्ले ताअाअाअाअाअा, ठुली च्या खायौ? के चोपेर खायौ? लौ आफ्नु त लाग्नि बेला भो, भरे भेटम्ला गाम्ले।

Read Full Discussion Thread for this article