Posted by: urfrenrites November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

लहरे, नमस्ते।

कस्तो पुरानो गित यो। अस्तिको जस्तै जोक पनि राख न है? हँसाउने जोक हरु।

ल म नुनु गर्न गयें।

बाइ सबैलाइ।

Read Full Discussion Thread for this article