Posted by: nepalean November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

सिरीयल बाजेलाइ मेरो धेरै धेरै धनियाको पात निया चौतरी चिनेको मा।

ऊफ्री त चौतारीमा उफ्रेको उफ्रै रहिछे।

नेपाल प्रेमीलाइ आज देखेको, लौ चिना जानी गरम, म छुटेकीं चिना जानी कार्जेकरममा ?

राहुल दाइ, पुन्टे, अन्तरे लाइ मेरो धेरै धेरै नमस्ते ।

Read Full Discussion Thread for this article