Posted by: urfrenrites November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

नमस्ते, नेपाल प्रेमी,

मलाइ उफ्री भन्छन् येहाँ। अनि सन्चै हुनुहुन्छ?

अन्तरे दा, नायगरा फल्स जानु भयो त? त्यो त छुटाउनै नहुने ठाँउ हो रे नि।

राहुल दा, म्ह फुला?

Read Full Discussion Thread for this article