Posted by: urfrenrites November 1, 2007
Login in to Rate this Post:
0
?
नमस्ते सप्पैलाइ,
अन्तरे दा, हजुर नर्थ अंम्रिकाको कुन ठाँउमा?
रिट्ठेको घोक्रो सुक्ने भयो अब? कति चिच्याउन सकेको?
हरि के छ?
पुन्टे दाइ नमस्ते है।