Posted by: PallaGhareAntare November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

रिठ्ठे, जिम्माल बा, ठुल्दाई, प्रे (मीने) पाल , पुन्टे दाई, हरि, ठुली, दिप ज्यो, लहरे, ग्वाँचे सप्पैलाइ नमस्कार।

तो र अन्तो हो यो पालि चाइं रिठ्ठे। अनि नर्थ् अमेरिकाको सबैभन्दा ठुलो मन्दिर रे भन्या सुन्या भेर गा त मन्दिरको के कुरा गरि सक्नु भो र गांठे। हरिद्वार, ह्रिशिकेश्, तिरुपति सबै तिर पुगेकै हो एक बाजि तर यस्तो मन्दिर त इन्डियातिर नि देख्या थेन, देशीले मन्दिर चांहि बनाएचन गजबको। संगमरमर र सुन चांदि बाहेक केहि छैन। एक छिन त आँखा झिमिक्क नि भएन मन्दिर भित्र। त्यो मुगल्-ए-आजम मा मधुबाला नाच्दा माथि तिर तिरिमिरि भा जस्तै भयो माथितिर हेर्‍दा त। जताततै कुंदिएका मुर्तिहरु, गजबै रैछ।

Read Full Discussion Thread for this article