Posted by: Birkhe_Maila November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

हरे रिट्ठे! के को तिहारको बेलाँ उफ्रीss उफ्री भन्दै कराइरा??? अर्थ को अनर्थ लाग्ला बाबै! पर्ख तिहार सकिन देऊ अनि मंसिर नि लाग्छ तेतिबेला बोला'को पो अर्थ त! बरु तिहारको बेला चेलिहरुलाई बोलाऊ! नाइँ नाइँ एउटा कुरा नि!

Read Full Discussion Thread for this article