Posted by: Nepe November 1, 2007
Song request
Login in to Rate this Post:     0       ?        

म पनि एउटा बिन्ती चढाईहालुँ गुरुदेवलाई । एउटा पुरानो युगल गीत जुन उस बखतमा पनि विरलै बज्दथ्यो रिडियामा, सुन्न साह्रै लालायित छ यो मन । गीतको बोल यस्तो थियो- "मायाको चिनो माला गाँसी लगाईदिउँला, हाय लगाईदिउँला" । होला यो गीत गुरुदेवको संकलनमा वा सम्झनामा मात्र भने पनि ?

Nepe

Read Full Discussion Thread for this article