Posted by: PallaGhareAntare November 1, 2007
Login in to Rate this Post:
0
?
हैन रिठ्ठे साहू बुढाले सिकेरा आ राम्रो जोत्नि भनेर पठाथे याँ सकियो के त्यसैले फुर्सत पा। अब याँ देशीले भखर एक दुइ महिना अगाडि ठुलो मन्दिर बना छन रे भन्नि सुन्या थें खोज्न जान ला।