Posted by: Deep November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

ए केटा हो! ठुलीको खुट्टा तान्न छोड त -- ल हेर तानेर तानेर रात्तै पारे छन -- पाउजुब पनि छिने छ -- यो पाउजुब छिनाउने चै त्यो नारानघाटको होला -- पट्ठाहरु सँग सँगै लागेर जिम्माल पनि यो उमेराँ के गर्या तेस्तो ठुलीको खुट्टा तानेर?

खै ठुली म मालिस गर्दीम?

 

Read Full Discussion Thread for this article