Posted by: Birkhe_Maila November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

कसले अल्छि भन्यो हँ हाउँरि ठुलिलाई????? बडss जान्ने हुँदारेछन केटाहरु।

मैले त बिचरीको अफिसमा आज सम्म केहि नभनेको किन अल्छि भन्ठान्या होला अहिले आएर भन्ने कुरा पो गरेको त! अल्छि छैन हाम्रो ठुलि, त्यो अफिसको मान्छेहरुले नबुझेको हो। ठुलिले ' हामि अल्छि भयो रे" भनेको मिलेन नि ठुलि। झन जाँगरिलो भयो भनेर पो ढिलो सम्म काम गर्छन जाँगरका साथ भनेको नि अपिसमा। अल्छि भएको भए त अल्छि ले नि काम गर्छ छिटो गइहाल भन्थ्यो नि। कि कसो?

 

तारेमाम् ठुल्दाई! खै यस्तै छ क्यार्नु। भोलि बेलुका फुर्सत हुन्छ। अनुराधा पढ्न बसेँ है म अब!

रिट्ठे, हरितालिके, लहरे सबैलाई मुखमा राम राम बगलिमा पनि राम राम।

धन्यवाद्!

Read Full Discussion Thread for this article