Posted by: ritthe November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

तेस्रो राउन्ड को नमस्ते सप्पैलाई

आज ठुल्दाइ अस्त ब्यस्त हो कि अर्कै कुरा मा मस्त हो?
ठुलि कती खेर घर जाने हो?
सुन्तले लाई धेरै सम्झना छ, अरु लाई सोध्या छ भन्दिनु
कुरो नि एउटा !
मदनवा को त हमि लास्ट मा लेख्छ ताकी ऊ त हम्रो बिरादर छ
आज हेल्थपोस्ट बन्द छ रे मदनवा?
सुने थिए कि ऊ कम्पाउन्डर्वा लोग हर्ताल किएछ
लहरे को सायरीले नयाँ चौतारी सजिएन नि ?

Read Full Discussion Thread for this article