Posted by: SurNaTal November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

आज मैले घासै काटे बारिको रावन्ने
यो मन् जस्तो त्यो मन् भए छोरा हुन्थ्यो बा भन्ने

माया डोरि को हो मया डोरि को
हेरम् न पाइन बाउकि छोरिको

 

नमस्ते रिठ्ठे, राहुल्दाइ र ठुली नानि।

लहरे का लहर हरुले अंरिका ढाकुन।

Read Full Discussion Thread for this article