Posted by: ritthe November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

लहरे त्यो 'रुनिङ सिन्स'( Running since 7 Sept 2005 in a total of 84 editions.Sept. 05) भन्ने मा '८५' बनाउन बिर्सिएछ, तेस्लाई पनि ८५ बनाउने हो कि त
हेत्तेरिका ठुल्दाइको बोर्ड फस हुने रहर मैले गर्दा आज पनि पुरा भएन छ, माफ पाउ है ठुल्दाइ

Read Full Discussion Thread for this article