Posted by: Rahuldai November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
लौ लहरे बौचा ले यसपालीको चौतारी बनाए छ। यसपालीको तिहारमा हार नहोस्, पतझरमा नि बहार होस्।
यस्पाली बोर्ड फस्ट भएकोले मलाई पनि बधाइ छ।
Read Full Discussion Thread for this article