Posted by: Rahuldai November 1, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारिको जग खन्ने बेला भै सक्यो , कसैलाई चाइन्जो वास्ता छैन। आफुसंग चौतारी बनाउने ज्ञान छैन, ध्यान ले हुने भए उहिलेइ बनाइ सकें। इन्जिनियर साहेबहरु खै भन्या?
Read Full Discussion Thread for this article