Posted by: Rahuldai November 1, 2007
Login in to Rate this Post:
0
?
म भात खांदै छु,
म लात खांदै छु।
सही मानेमा म
अहिले जिउंदै छुं।
तारेमाम्।
म लात खांदै छु।
सही मानेमा म
अहिले जिउंदै छुं।
तारेमाम्।