Posted by: miss_ me November 1, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

:)

नमस्ते!!

'बन्दी बनाउँछु भन्छे आँखामा, परेलीको पहरा राख्छे रे
धडकन बन्छे रे उ भन्छे, म उ भित्र बाँचिरहनु रे'

दीपदा,

किनकिन आजभोलि उस्को चमक फरक देख्छु म
दीपले भरेछ क्यारे ज्योति सन्ध्या जग्मगाएछ
बन्दिमात्रै सधै? उनलाइ बन्धन मै बाध भन्छु म
छिटो दादा मलाइ एउटी हजुरकि 'उनी'भाभी चाहियाछ 

:)

Posted on 10-31-07 10:50 PM     Reply | Notify Admin
 
मिस दि नमस्ते। किन बाहिर बाहिरै बाट भाग्न लाग्नु भा? मसंग नबोल्ने रे? अस्ति मकै भटाँस नि खान दिनु भ'न।

Posted on 10-31-07 3:02 PM     Reply | Notify Admin
 
हमि बहुते दिन से देखेछु, हमरो संग सब लोगन बतियावँछ पर कुछ लोग जो छ सला हमरो संग कभि बतियावँदेन। जिमवाला बुह्रो, मिसमि मासटरनि, दीप दाजु और हरिया! 

 रामराम !! मलै किनहोला  सप्पैले जो बोल्दिन भनेर दोष लाउनी भन्चु---

म्याडिभैया,

 त्यस्तो भाषा नआम्ने भ'र मात्रै चुपचाप बसेकिम क। नत्र मलै औधि जो मुनपर्छ हउरको लेख्ने सटाइल

अन्तरेजी,

हउरसं त बोल्दिन के  म मैले गुन्द्रुक पनि पका'किम क  , त्यो नि दिन्न जाsssss!!

 

Read Full Discussion Thread for this article