Posted by: serial October 31, 2007
Login in to Rate this Post:
0
?
मदनव भाईयाँ,
सुनेछु मदनव जवान भएछ।
एउती केटी लाई मन पराएछ।
लुव लेटर पनि दिन गएछ।
अगाडि पुग्दा नेर्वस भएछ।
अनी लद्की खुद पुचेछ,
मदनव भाईयाँ के भएछ।