Posted by: urfrenrites October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

उफ्री तिमीलाई सम्झिने र मदनवा लाई सम्झिने कन्टेक्स्ट फरक हुन्न र भन्या?  लोल !
मदनवा हास्न मन लागेको बेलामा सम्झिन्छु, तिमी चाँही तिमी चाँही तिमी चाँही
ला बिर्सें मैले

तिमीलाइ पनि बिर्सने रोग छ?  मेरो नाम पनि बिर्सेलाउ फेरि।

दिल खुशी हुआ तिम्रो कुरा सुनेर।

Read Full Discussion Thread for this article