Posted by: urfrenrites October 31, 2007
Login in to Rate this Post:
0
?
ठुली, अल्छि कहाँ लाग्यो साबुन पानीले धोयेर पठाइ देउन।
लहरे, ठ्याक्क मलाइ मिल्ने शायरीको लागि धन्य बाद।
प्रेम चरो पनि रम्रो छ। तर बिचरो चाहिँ नहोस नि.....just kidding hai