Posted by: Birkhe_Maila October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

लोल उफ्री!

लोल ठुल्दाई!!

 

सुचना:

गम्भिरतापूर्वक सोच्दा मात्र  नाम वांछनिय नलाग्ने भएकोले, गम्भितरापूर्वक कसैले नसोचे मात्र उक्त नाम सबैको मुखमा आउने व्यहोरा उल्लेख गर्न चाहन्छु। साथै सुरुमा नाम सुन्दा गम्भिरतापूर्वक नलिएको र पछि सुन्तले नागरीकले गम्भिरतापूर्वक लिएको देख्दा हामि पनि गम्भिरतापूर्वक लिन बाध्य भएर नाम संकलन गर्ने कुरा गरेको जानकारी पनि गराउन चाहन्छौँ।

धन्यवाद्

Read Full Discussion Thread for this article