Posted by: Birkhe_Maila October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

क्यार्नु उफ्री, खास एक पटक मात्तै उफ्रि भन्न खोज्या है, तर तिमि, भुन्टि र भुन्टिको बा समेत गरेर तीनपटक हुन गएछ!

 

अहिले सम्म प्राप्त नामहरु यस प्रकार छन्।

१) प्रेमचा

२)नेत्रे

३)नेप्टे

धन्यवाद्

Read Full Discussion Thread for this article