Posted by: urfrenrites October 31, 2007
Login in to Rate this Post:
0
?
जिम्माल बालाइ दम चडेछ फेरि,
एउटा उफ्रि भन्न ३ चोटि "उफ्" गर्नु पर्ने। धेरै च्याप्यो कि के हो जिम्माल बा तपाइलाइ। मदनवाको health post जानु पर्यो नत्र भये।