Posted by: SurNaTal October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

लु सबै प्रेमी, प्रेमिका, अग्ले, पुड्के, काले (रिट्ठे), गोरे, मोटेमोटी, दुब्ले, दुब्ली, बुडाबुडी, तरुणो तरुणी, भुराभुरीलाइ मैले नमसकार टक्राएँ।

र उफ्रि लाइ पनि सोहि टक्र्याय

यो नेप्रे नाम मलाइ चाहि अलिक् चित्त बुझेन, त्यो अलिक् असहज् जस्तो भो। नियमा पत्ति छ।

बरु नेपे नै ठिक् छ। मेरो हिसाबले। कुरो नि एउटा।

प्रजातन्त्र भन्छन्, बहुमत् को कदर् त गर्नै परो फेरि। तेसैले सबैलाइ नेप्रे नै ठिक लागे त्यो पनि मानिने छ।

Read Full Discussion Thread for this article