Posted by: Nepal Premi October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
नाम त जुराउन खोजेकै हो रित्थे जि ले तर अर्थ न बर्थ गोविन्द गाई टाउको दुख्य आउसदि,,,, भन्या जस्तो पो हुने हो कि। तर गम्ले ले भने पछी त मन्नै पर्‍यो ,अझै फेरी न्वारन गरेर राम्रै नाम पो खोज्ने हो कि। के छ गाम्ले हरु का बिचार  कुन्नी।
Read Full Discussion Thread for this article