Posted by: Maverick_ October 31, 2007
Cafe N 20 : Tihar Edition
Login in to Rate this Post:     0       ?        

हैन लौलौ यो के भयो?
बित्यास नै पर्ल जस्तो छ
पहिले त मान्छे नै नाउने
आएपनी दुई लीआएन मात्र लेख्ने
एउटा चियापसल 'न सम्भिधन कोर्नु पर्ने भयो
आए पछी , केही नभये पनि १० वाक्य लेख्नु पर्ने,
बरु त्यो बिच्मा फुतएरै किन नहोस्
ल चियापसल 'न क साथी लाई लौलौ मेरो ह्यालु छ है
आच्या आठ वाक्य पो भये छ,
लौ अब चै
१० भयो||||

Read Full Discussion Thread for this article