Posted by: Maverick_ October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

नमस्कार, यस सिरसिरे बिहानिमा

चैत भन्यो मङ्शिर भन्यो देश सुधार त खै भएन है
याद मेट्यो आसु रोकियो तर हासो भने त आयेन है
बियोग् को झेल्मा पैसा को पेलमा ढुङा बनेका ति आत्ममा
दीपावली भयो सहर सजाइयो तर मनले राहत् भने चाहीं पायेन है।।

 

तारेमाम ठुल्दाइ,
त्यो दौतरी भन्ने म लौलौ हामीले पनि लेख्न पाउछौ कि, एक्स्क्लुसिव टु वि अै पी हरुलाई मात्र हो?

Read Full Discussion Thread for this article