Posted by: Rahuldai October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

बैशालु ती तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरें,
रक्ताम्य ती तिम्रा अधरहरुमा न मैले कहिले खुशियाली पोतें,
र शायद रिसायौ, तिमी भित्र भित्रै, न ती तिम्रा खुल्दुली सोधें।

 

तिमि जुन रहरले ममा फुल्न आयौ, सबै सुख हराए संधै चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्छु, ब्यर्थै तिमिले मेरो हात समायौ

तारेमाम् गाम्लेहरु!
अन्तरेको मनै चिर्ने गीतको पूरक अन्तरा संगै मनमय जदौ!!!!!!!!!!!!!!

Last edited: 31-Oct-07 08:08 AM
Read Full Discussion Thread for this article