Posted by: PallaGhareAntare October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

रुझे हुन ति तिम्रा पलक र आँखा, म संग कहिले इसारा नबोल्दै,
रुखे हुन ति तिम्रा यौवन र भाखा, म संग कहिले निश्वास नखोल्दै
र सायद सराप्यौ संधै बैसलाई, न शुन्यता संगै बिलाए म जस्तै

तिमि जुन रहरले ममा फुल्न आयौ, सबै सुख हराए संधै चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्छु, ब्यर्थै तिमिले मेरो हात समायौ

जदौ यो बुधबारे बिहानीको

 

 

Read Full Discussion Thread for this article