Posted by: KaLyx October 30, 2007
हत्यारा
Login in to Rate this Post:     0       ?        

हत्यारा

 

हत्यारा होस् त
हत्यारा होस् त प्रचन्डे
बगाईस सताब्दि-लामो रगतको खोलो
प्यास भने मेटिएछैन अझैपनि

सर्काउन थालिस् होला पारदर्शी काँचमा सर्बत
तर चिच्याहट छ त्यो सासमा म्रितक नेपाली जनको अझै
देश बनाउने सपना देखाउछस
फेरी किन त्यही देश्-बिकास ठप्प पार्छस अगाडि सार्दै आफ्नो माग

तैले नै थम्याईस ती हतियार हातमा
नाच्दैनन कोही अब तेरो ईशारामा
लाग्दैछन सबै अब अ-आफ्नो मनमर्जिमा
पाता लगाउछस कसरी अब त आफ्नै हातमा

Read Full Discussion Thread for this article