Posted by: ritthe October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्डको नमस्ते सप्पैलाई
ठुलि मामा खाएउ? ठुल्दाइ सुकला हो कि त? कुम्स पाट लाई क्यारुम क्यारुम भको ब्यान ब्यानै अहिले कस्तो छ ? जिम्माल बा ढ्याउssss गर्ने बेला भएन?
मदनवा कहाँ गयिलियो रे तिमी? सला तिमी छेन चोतारि सुनसान छ, सला पुरे के पुरे गाम्वाला गायब भएछ
भउते जान आज च्याउन किन ना होला?

Read Full Discussion Thread for this article