Posted by: Deep October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

"बन्दापरवर अल किसन्नुद्दिन कालेबुररहमान, आप इस महेफिल-ए-चौतारीमे तसरीफ लाएँ तो इन महेफिल के शान-ओ-शौकत पे रंग-ए-हिनाका आजमायश हो गया! राग-ए-रंग कि जो तमन्ना थि वो परदा-ए-दिल खुलजाने से  तबस्सुम-ए-बहार बनगई है।

सब को आदाब!"

जिम्मालको उपरोक्त उर्दूको नेपाली रुपान्तरण:

(पृस्ठभुमी: एउटा बेपारी कालबहादुर मानलाई खुईलिया पर्दा च्यातेर बनाको तन्नामा बेच्न राख्या तरकारी  किन्न गन गन गर्दैछ।)

बन्दा परबर आलु किन्देउन कालबहादुर मान, अब यसो म्य्हेपी चौतारीमा तरकारी ल्याएँ-- त्याँ म्ह्यपीको शाने शौकते रंगे हिनाकाँ आज मालिस हो क्यार  गए --यो राँगे रङ्गको जो तन्ना हो त्यो पर्दा खुइलेर सेतै भएर बन्या हो।

सप्पैको आधाभाउ!

(फिफ्टी परसेन्ट अफ सबै तरकारीमा -- बन्दा परबर आलु -- सबैमा)

Read Full Discussion Thread for this article