Posted by: Deep October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

यो त नेपालमा यसो उसो गर्यो पर्तिगामी राजाको चलखेल भन्या जस्तो कस्ले बिगार्यो चौतारी कुन्नी तर राहुलभाईब्रोले बाङ्गेलाई पर्तिगामी राजा बनाईदिएर गुन लाको रे छ-- ठिक छ-- ठिक छ।

यो चौतारी बिगार्ने भौते हो कि जस्तो लाग्छ -- अन्तर्बार्ता थ्यो क्यारे कैले हो -- खाली अन्तर मात्रै भएछ बार्ता भएन अरे -- अनि तेई झोकाँ --- भन्ने कुरा गर्थे अरे त्याँ माथि पुतली बजाराँ हो हैन उनै जानुन।

Read Full Discussion Thread for this article