Posted by: ritthe October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका जिम्माल बा, 'अल-कायदा' = सबै कायदाको कुरो गर्या भन्न खोजेको नि

मिस त्यो मैले त अझि बढी शुभकामना दिएको ले तेत्ती ठुलो लेखेको हो

अल रिठाखान अल लश्करे तोयबा!


Read Full Discussion Thread for this article