Posted by: Birkhe_Maila October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
खै बा माष्टरनी नानि! उइले उइले अस्तो एउदिन दुखेसि १० दिन निको हुन छाडिहालो! अचेल त चाइन्जो १० दिन दुखेसि एउदिन निको हुन्छ। तै नि आफ्नै रोउ हो भनेर पालेर बस्या छु बाबै! 'तरुनोमा तरुनि प्यारो बुडेसकालाँ रोग प्यारो' भन्छन हेरि आफ्नो तेइ हाल छ!
Read Full Discussion Thread for this article