Posted by: miss_ me October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

याहुजी म त कुरो गरिराहुन्छु त बाबै सबै सअ । बरु हउर हुरलै त्यति फुर्सद हुन्न कि भन्चुर   कुरकानि अर्न के :)

 जिम्माल बा हउरको अर्को नि नलिखुट्टो नि दुख्न शुरुभाको  हो र भन्चु? भेट्न नि आम्न पा'कि छैन बाबै नातनातिनाहुरको चाकडि गर्नै ठिक्क छ 

 ल हउरलै दर्शन अरे है त

Read Full Discussion Thread for this article