Posted by: Birkhe_Maila October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

बाँच्या छु भन्नुपरो यामे!

खै तेइ त के भनो के तो रिट्ठे बाजियाले कुरो बुझे मार्दिनु।

अब नलि हाड को कुरै नगर बाबु, अब त हेरि भित्रको गुदि सपै सुकेर गओ, आगो फुक्ने भुङ्ग्रो बनाए हुनि भा छ नारन!

हरिशरणम्!

Read Full Discussion Thread for this article