Posted by: urfrenrites October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

बुडेश्कालमा निद्रा लाग्दैन भन्या हो कि के हो? राहुल दा म जहिले पनि 'तारेमाम' गर्‍या देख्छु त साझामा।

ल ल दा, एउटा रि -सौच् गर्नु पर्यो साझामा।

लहरेले राखेको नेवारी जोक क्या हसाँउदो रहेछ।

मेरो मन त आजकाल झमझम हुन्छ दा, दुख्दै दुख्दैन किन होला।दुख्ने शक्ति ह्रास भएर होला।

 

Read Full Discussion Thread for this article