Posted by: CaMoFLaGeD October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

अन्तरे दाईलाई रमाइलो छ। देश बिदेश घुम्यो! अझ जोत्न नि दिएको छैन रे! भन्नाले घुम्या घुम्यै!!  :-)

राहुलदाई ल ल सबिता सुनम।

हुन त उफ्रिको पनि केहि फुर्यो कि?

रिट्ठेको गानाको स्वादलाई मान्नुपर्छ।

 

Read Full Discussion Thread for this article