Posted by: vivasg October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
नमस्कार्! अब दिपावलिको सम्झनामा सुभकमना!!! राहुल्दाइ को सबिता मागे पनि मेरो सानो कबिता है त, मन नपरे पनि ,
माथि मनमा पर्यो मायाको खडेरि, "तल" पर्यो तिम्रो झरि
रसाएर परेको त्यो झरि हेरि यो मन म बुझाउ खै कसरि ???
कल्पेर मात्रै बसु भने यो "चिज" कहा मान्छ र ?
थामु भन्न खोज्छु "त्यसलाइ" सम्झेर, "येसले" राम्रो कहा ठान्छ र ???
Read Full Discussion Thread for this article