Posted by: crazy_love October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

च्याङ्बा होइ च्याङ्बा,

आमाको छोरी म एउटा, बाबाको छोरो तं एउटा

च्याङ्बा होइ च्याङ्बा,

आमाको छोरी म एउटा, बाबाको छोरो तं एउटा

ज्यान गये तलाइ छाडदैन,
तोंलाइ मेरो छोराको आपा नबनाइ छोडदैन,


तोंलाइ मेरो छोराको आपा नबनाइ छोडदैन,

च्याङ्बा तों काँ छस्, मोंलाइ लिनु आइज । मोलाइ पोनि तोङ्बा दे आज।

Read Full Discussion Thread for this article