Posted by: chipledhunga October 29, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

तिम्रो कृपाले काम, साम, माम सबै राम्रै छ।  अनी तिम्रा चाँही के छन् नि?


उफ्रिले पनि सबैलाई हँसाएर उफार्न थालि।


बार्हबिसेमाथि खुर्सानी बारी बार बार्न पर्दैन
तँ कन्ने केटी म कन्ने केटा डार मान्नु पर्दैन
धानकै बाला झुलाउँला मायालाई बोलाउँला।

Read Full Discussion Thread for this article